SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी, चार जनालाई रोजगारी दिँदै मङ्गल चौधरी

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरी व्यावसायिक च्याउखेतीमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सफल भएका छन् । छ वर्षअघि एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल ‘सुभाष बहुउदेश्यीय कृषि फार्म’ सञ्चालन गर्दै पाँच कट्ठा क्षेत्रफलमा १५ वटा टनेलमार्फत च्याउ उत्पादन गर्दै आएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार