असाधारण मेस्सीले फेरि इतिहास रचे, उमेरलाई चुनौती दिँदै विश्वकपमा चम्किए
एजेन्सी – फुटबलका ठूला स्टारहरूले भरिएको दिनमा पनि लियोनेल मेस्सी सबैभन्दा माथि उभिए। फ्रान्सका केलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले समान २ गोल गरेर चर्चा बटुलिरहेका बेला अर्जेन्टिनी कप्तानले आफ्नो पहिलो विश्वकप ह्याट्रिकसहित इतिहास रचे। अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेस्सीले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
