SHARE
हाम्रो खेलकुद · बुधबार ३ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

‘हाम्रो सपना विश्व च्याम्पियन बन्ने हो’- पोर्चुगिज फर्नान्डेस

एजेन्सी – विश्वकप २०२६ का लागि उपाधि दाबेदार टोलीहरू मध्ये एक मात्र त्यस्तो टोली छ जसले अहिलेसम्म ट्रफी जितेको छैन । त्यो हो पोर्चुगल। ब्रुनो फर्नान्डेसका अनुसार, यो वर्ष त्यो अवस्था बदलिन सक्छ। ‘हाम्रो सपना विश्व च्याम्पियन बन्ने हो,’ उनले भने,’मुख्य कुरा हामीले ध्यान दिनुपर्ने कुरा के हो भने, पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न सकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद