SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

सुन तोलामा बाह्रसय रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौं। स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो। महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार