SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

मेसीको फुटबल जादु : आधा दर्जन रेकर्डसँगै पूरा भयो पहिलो विश्वकप ह्याट्रिक

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपअन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सानदार जित दर्ता गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको यस खेलमा कप्तान लियोनल मेसी नायक बने।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार