SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

केन्द्रीय बैंकमा थुप्रिएको तरलता ४ खर्बमा झर्‍यो, स्थायी निक्षेप सुविधा फिर्ता हुँदा बक्यौता घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकमा थुप्रिएको तरलता (बक्यौता रकम) ४ खर्बमा झरेको छ । बिहीबारसम्म ६ खर्ब ६९ अर्ब रुपैयाँ रहेको बक्यौता रकम शुक्रबार २ खर्ब ५४ अर्ब स्थायी निक्षेप सुविधा (SDF) फिर्ता भएपछि ४ खर्ब १५ अर्बमा घटेको हो ।