SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ सिरिजको ५०० रुपैयाँ नोट, आजदेखि बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नयाँ नोट बजारमा प्रवेशसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्रचलन सुरु भएको राष्ट्र बैंकले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार