SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

रास्वपा बैठकको निर्णय : नेताहरुलाई जिम्मेवारीदेखि सरकारलाई दबाब दिनेसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरुको मताधिकारका लागि सरकार र सम्बन्धित निकायहरुको ध्यानकर्षण गराउने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।