SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

त्रिवि अध्ययन बिदा दुरुपयोगको दायरामा ३९८ जना, सेवामा नफर्किने प्राध्यापकलाई १५ दिने अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि पनि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार