मेस्सीको पहिलो विश्वकप ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत
एजेन्सी – विश्वकप उपाधि रक्षा अभियानको सुरुआतमै कप्तान लियोनेल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि ३-० को प्रभावशाली जित निकालेको छ। कान्सास सिटी स्टेडियममा बुधबार भएको समूह ‘जे’ को खेलमा ३८ वर्षीय मेस्सीले ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाए। यो उनको करिअरको पहिलो विश्वकप ह्याट्रिक हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
