SHARE
हाम्रो खेलकुद · मङगलबार २ असार २०८३ ०९:२६ PM · 1 मिनेट पढाइ

एम्बाप्पेको कीर्तिमानसँगै फ्रान्सको विजयी सुरुआत

एजेन्सी – फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दैफिफा विश्वकपमा विजयी सुरुआत गरेको छ। न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान बनाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद