फ्रान्सका सर्वाधिक गोलकर्ता एम्बाप्पेको कथा
एजेन्सी – जस्ट फन्टेन, मिशेल प्लाटिनी, जाँ-पियरे पापाँ, थिएरी हेनरी र ओलिभियर जिरुड। फ्रान्सले वर्षौंदेखि विश्व फुटबललाई उत्कृष्ट आक्रमणकारी खेलाडीहरू दिएको छ। तर गोलको हिसाबले अब ती सबैलाई उछिन्दै किलियन एम्बाप्पे फ्रान्सका इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
