मार्की सन्दीपसहित विराटनगरमा ६ खेलाडी रिटेन
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ का लागि मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटर्न गरेको छ। सन्दीपसहित रिटेन हुनेमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबाश भण्डारीलाई छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
