SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

आवासीय चिकित्सकलाई पाठ्यक्रमअनुसार मात्रै सेवामा खटाउन आयोगको निर्देशन

काठमाण्डु – चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिएअनुसार सेवामा खटाउन अनुरोध गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी