SHARE
हाम्रो खेलकुद · मङगलबार २ असार २०८३ १२:२० PM · 1 मिनेट पढाइ

रुपेश र कृतिसरा शीर्ष स्थानमा कायमै

दमक (हाम्रो खेलकुद)- झापामा जारी २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँच चरणका खेल सकिँदा पुरुषतर्फ एफएम रुपेश जैसवाल र महिलातर्फ कृतिसरा अधिकारीले समान ४.५ अंकसहित अग्रता कायम राखेका छन्। ४६ औं चेस ओलम्पियाड छनोट स्पर्धाअन्तर्गत पुरुषतर्फका वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवालले उपाधि रक्षा अभियानलाई बलियो रूपमा अघि बढाइरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद