SHARE
कर्पोरेट समाचार · शनिबार २७ बैशाख २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

आगामी बजेटमा लगानीमैत्री नीति ल्याउन नेपाल उद्योग परिसंघको आग्रह

काठमाडाैं । आर्थिक वर्ष २०८२_०८३ को बजेट निर्माणका सन्दर्भमा नेपाल उद्योग परिसंघ (सीएनआई) ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष विस्तृत सुझाव पेश गरेको छ। परिसंघले लगानी वातावरण सुधार, उद्योग प्रवर्द्धन, कर प्रणालीको सुधार तथा दीगो आर्थिक वृद्धि सुनिश्चित गर्नका लागि विभिन्न नीति सुधारको माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार