SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न कानुन संशोधन गर्ने सरकारको आस्वासन

काठमाडौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अटोमोबाइल क्षेत्रका जायज माग र सुझाव सम्बोधन गर्न आवश्यक परे कानुन नै संशोधन गरेर सहजीकरण गर्ने बताएका छन्। मंगलबार अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री लम्सालले अटोमोबाइल व्यवसायीका सुझावप्रति सरकार सकारात्मक रहेको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार