SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल माध्यमिक विद्यालयका ७० जना गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ। बैंकको शाखा कार्यालय बुटवलमार्फत आयोजित कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग हस्तान्तरण गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार