SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

जेठमा घट्यो घरजग्गा कारोबारको राजस्व, ५ अर्ब २४ करोडमा सीमित

काठमाडौं । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार