SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

काठमाडौं मेरियटमा थाई स्वादको विशेष फुड फेस्टिभल

काठमाडौं । मेरियट होटेलले थाई खानाको वास्तविक स्वाद राजधानीमै अनुभव गराउने उद्देश्यसहित ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक फुड फेस्टिभल सुरु गरेको छ। होटेलको एडामामे रेस्टुरेन्टमा आयोजना गरिएको यो फेस्टिभल सोमबार देखि (जुन १५ देखि २५) तारिखसम्म हरेक दिन सञ्चालन हुने आयोजकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार