SHARE
हाम्रो खेलकुद · मङगलबार २ असार २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

पाँचपोखरी क्रिकेट क्लब पाँचौ पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आठौं पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेको छ। मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा हेलम्बु गाउँपालिकालाई ५ विकेटले पराजित गर्दै पाँचपोखरी पाँचौ पटक च्याम्पियन बनेको हो । च्याम्पियन बनेको पाँचपोखरी क्रिकेट क्लबले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद