एसियाली खेलकुद पौडी छनोट विवाद सर्वोच्च अदालतसम्म
काठमाडौं (हाम्रो खेलकुद) – आगामी एसियाली खेलकुदका लागि पौडी खेलाडी छनोट प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै ३ राष्ट्रिय खेलाडी सर्वोच्च अदालत पुगेका छन्। नेपालका शीर्ष पौडी खेलाडी इर्भिन श्रेष्ठसहित मेधावी केसी र निर्णय थापाले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल पौडी संघले छनोट प्रक्रियामा मनोमानी गरेको आरोप लगाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
