SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा छुट सुविधा

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले अब पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्। बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्सअन्तर्गत सञ्चालित फिस्टेल लज तथा जगतपुर लजबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार