SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

शिक्षामा सात खर्ब लगानी गरिसकेको निजी क्षेत्रलाई सरकारले हौसला दिनुपर्छ : उमेश श्रेष्ठ

काठमाडौं । उद्यमी तथा हिसान र प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यजस्ता मौलिक अधिकारसँग जोडिएका क्षेत्रमा शुल्क लगाउनु गलत भएको बताएका छन्। उनले नेपाललाई दक्षिण एसियाकै शिक्षा, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री नीति आवश्यक रहेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार