SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

उद्यमशीलता र पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती । मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ । प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवद्र्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि उद्यमशीलता र पर्यटकयीय पहिचानका रुपमा पनि जोडिन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार