SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

नेपाल–भारत आर्थिक सम्बन्धलाई गति दिन व्यापार सहजीकरणदेखि रेल कनेक्टिभिटी विस्तारमा जोड

दाङ । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले भारतको गोरखपुरमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार