SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

बजेट विभेदकारी र जनअपेक्षाविपरीत भएको सांसद महरको आरोप

काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार