SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

‘छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि’ स्वीकृत, सरकारले अब स्नातकोत्तर तहसम्मै छात्रवृत्ति अनुदान उपलब्ध गराउने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्दै औपचारिक रूपमा जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार