SHARE
हाम्रो खेलकुद · मङगलबार २ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

अर्जेन्टिना उपाधि रक्षाको अभियान सुरु गर्दै

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाको सामना गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ। क्यान्सास सिटीमा हुने खेल नेपाली समयअनुसार बुधबार बिहान ६:४५ बजे सुरु हुनेछ। लिओनेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद