SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

एन आई सी एशिया बैंकद्वारा बिन्देश्वरी विद्यालयलाई शैक्षिक सामग्री सहयोग

चितवन । एन आई सी एशिया बैंकले चितवनको रत्ननगरस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई थप सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार