प्रधानमन्त्रीलाई संसद बैठकमा ल्याउन सभामुखले रूलिङ गर्नुपर्छः नेकपा
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको ‘सिमा सबन्धि विवादास्पद अभिव्यक्ति’ रेकर्डबाट हटाउन माग गरेको छ । संसदको बैठकमा उपस्थित भएर प्रधानमन्त्री शाहले दिएको आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाका सांसद प्रमेश हमालले चेतावनी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
