रास्वपाको ६४ जिल्ला र ४ वटा प्रदेशको नेतृत्व टुंगियो
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिकाको अधिवेशन सकिएको हो । केही स्थानका अधिवेशन आन्तरिक विवाद र विधान मिचिएका कारण स्थगित र बदरसमेत भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
