SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

बीवाइडी गाडीः प्रधानमन्त्रीको निर्देशनमा समातियो, अर्थको निर्देशनमा छाडियो

काठमाण्डु– कोरला नाका हुँदै चीनबाट भित्रिएका बीवाइडी कम्पनीका विद्युतीय गाडी सशस्त्र प्रहरीले छाडेको छ । सशस्त्र प्रहरीको ३३ नम्बर गुल्म जोमसोमले नियन्त्रणमा लिइएका ७ सय ७४ वटा गाडी सम्बन्धित गाडी धनीलाई जिम्मा लगाइएको बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी