SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

‘पोखौँ पसिना देशमै हाँसेर’ अभियानलाई प्रदेश सरकारको दुई करोड रकम विनियोजन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार