SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

एलनिनोको कारण औसत मिति गुज्रियो, नेपालमा अझै भित्रिएन मनसुन

काठमाडौं । नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ। गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार