SHARE
कर्पोरेट समाचार · शनिबार २७ बैशाख २०८२ ०१:०४ PM · 1 मिनेट पढाइ

अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तान युद्धविराममा सहमति

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै, अमेरिका‍को मध्यस्थतामा भएको लामो वार्तापछि दुई छिमेकी राष्ट्र तत्काल युद्धविरामका लागि तयार भएको बताएका हुन्। ट्रम्पले पोस्टमा लेखेका छन्, ‘म युद्धविराम घोषणा गर्न पाउँदा निकै खुसी छु।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार