SHARE
हाम्रो खेलकुद · मङगलबार २ असार २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

फ्रान्स र सेनेगलबीचको विश्वकप भिडन्त

एजेन्सी – फ्रान्स र सेनेगलबीचको खेललाई यो विश्वकपको सबैभन्दा कठिन समूह (ग्रुप अफ डेथ) मध्ये एक मानिएको छ। फ्रान्स लगातार दुई पटक विश्वकप फाइनल पुगेको टोली हो भने सेनेगल अफ्रिका कप अफ नेसन्सको विजेता हो।तर मार्च १७ मा अफ्रिकन फुटबल कन्फेडेरेसनको अपिल बोर्डले नियम उल्लङ्घन भएको भन्दै उपाधि मोरक्कोलाई दिएको निर्णय गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद