प्रतिपक्षीको विरोधकाबिच सुदुरपश्चिमले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, चालु र पुँजीगत खर्च छुट्याइएन
सुदुरपश्चिम / सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
