SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

चीन–नेपाल सांस्कृतिक सम्बन्ध जोड्दै ‘हिमालयन रिम फिल्म प्रदर्शनी’

काठमाडाैं । चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित फिल्म प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ। फिल्मलाई सांस्कृतिक आदानप्रदानको माध्यम बनाउँदै आयोजित प्रदर्शनीले चीन र नेपालबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाएको आयोजकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार