SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

ठगी मुद्दामा पक्राउ परेका सन्तोष साह साढे ४ लाख रुपैयाँ तिरेपछि छुटे

काठमाडौं । ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित नेपाली सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। पीडित पक्षलाई ठगीको रकम बुझाएपछि सोमबार साँझ उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार