SHARE
कर्पोरेट समाचार · मङगलबार २ असार २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

नेपाल टेलिभिजनबाट विश्वकप निःशुल्क देखाउन सरकारसँग सांसद हमालको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद हमालले विश्वकप हेर्नका लागि सेवा प्रदायकलाई दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार