इरान र न्युजिल्यान्डले अंक बाँडे
एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह जीको खेलमा इरान र न्युजिल्यान्डले २-२ को रोमाञ्चक बराबरी खेलेका छन्। लस एन्जलस स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले दुई पटक अग्रता लिए पनि इरानले दुवै पटक पुनरागमन गर्दै एक अंक सुरक्षित गर्यो। न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
