SHARE
हाम्रो खेलकुद · मङगलबार २ असार २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

साउदी अरेबिया र उरुग्वेको बराबरी

एजेन्सी – साउदी अरेबिया र उरुग्वेले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को आफ्नो पहिलो खेलमा १- १ को बराबरी खेलेका छन् । उरुग्वेले खेलेको अन्त्यतिर गोल फर्काएको हो।साउदी अरेबियाले सन् २०२२ को कतार विश्वकपमा पहिलो खेलमै अर्जेन्टिनालाई हराएर विश्व फुटबललाई चकित पारेको थियो। यद्दपी पछि अर्जेन्टिना च्याम्पियन बनेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद