SHARE
कर्पोरेट समाचार · शनिबार २७ बैशाख २०८२ ०३:४१ PM · 1 मिनेट पढाइ

केई एक्सचेन्ज कर्निभल २९ वैशाखसम्म थपियो, ग्राहकलाई ६ लाखसम्मको फाइदा

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता केई नेपालले ‘केई एक्सचेन्ज कर्निभल २०८२’ कार्यक्रमलाई २९ वैशाख ९१२ मे २०२५० सम्मका लागि विस्तार गरेको छ। थापाथलीस्थित काइयी शोरुम नजिकै जारी रहेको यो विशेष कार्यक्रम ग्राहकहरूबाट पाएको अत्यधिक उत्साहजनक प्रतिक्रियाका कारण थप गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार