बेल्जियम र इजिप्टले बराबरी खेले
एजेन्सी – फिफा विश्वकपअन्तर्गत समूह जीको आफ्नो पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ को रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको सिएटल स्टेडियममा सोमबार भएको खेलमा इजिप्ट जितको निकै नजिक पुगे पनि दोस्रो हाफमा भएको आत्मघाती गोलका कारण ३ अंक हात पार्न सकेन। इजिप्टले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
