विश्वकपमा बेल्जियम र इजिप्टको बराबरी
एजेन्सी – फिफा विश्वकपअन्तर्गत समूह जीको पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ को रोमाञ्चक बराबरी खेलेका छन्। इजिप्टले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो। मोहम्मद सलाहको पासमा इमाम आशौरले करिब २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली सट बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवा रोक्न सकेनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
