SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०६:१० PM · 1 मिनेट पढाइ

२०१०को विश्वच्यम्पियन स्पेनमाथि पहिलोपटक विश्वकप खेलेको केप भर्र्डेको दबदबा, रोक्यो बराबरीमा

 काठमाडाैं । फिफा विश्वकप–२०२६ मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार