SHARE
हाम्रो खेलकुद · सोमबार १ असार २०८३ ०६:११ PM · 1 मिनेट पढाइ

स्पेनलाई डेब्यु गरेको केप भर्डेले रोक्यो

एजेन्सी – विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले साविक युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै विश्वकपमा उलटफेरमध्ये एक नतिजा निकालेको छ। समूह ‘एच’ अन्तर्गत एटलान्टा स्टेडियममा सोमबार भएको खेलमा फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्पेनले ६७औं वरीयताको केप भर्डेविरुद्ध गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद