काठमाडौंमा मार्की करण सहित ६ खेलाडी रिटेन
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ का लागि मार्की करण केसीसहित ६ खेलाडीलाई निरन्तरता दिएको छ। मार्की कारण सहित रिटर्न हुने खेलाडीमा साहब अलाम रसिद खान, भीम सार्की, मोहम्मद आदिल अलाम र सन्तोष यादवलाई छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
