SHARE
हाम्रो खेलकुद · सोमबार १ असार २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्। कीर्तिपुरस्थित कभर्डहलमा भएको पहिलो खेलमा ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ८४-२३ को फराकिलो अन्तरले माथ दियो। ट्रेनिङ ग्राउण्डले चारै क्वाटरमा अग्रता बनायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद